बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ बुझायो बार्षिक आर्थिक आय ब्याय

mongolvision | 26 जूलाई 2022

एम एनओ बुझायो बार्षिक आर्थिक आय ब्याय


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले आर्थिक बर्ष ०७८/ ०७९ आय ब्याय आर्थिक विवरण निर्वाचन आयोग लाई बुझाएको छ ।
   काठमाडौको कान्ति पथमा रहेको निर्वाचन आयोग पुगेर संगठनले बार्षिक आय ब्याय बुझाएको केन्द्रीय कोषाध्यक्ष आङ दावा शेर्पाले बताउनु भयो । संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरको नेतृत्वमा गएको टोलिले साउन ८ गते आइतबार आयोग पुगेर उक्त आय ब्याय बुझाएको हो । टोलीमा केन्द्रीय कोषाध्यक्ष आङ दावा शेर्पा , केन्द्रीय सदस्य तथा कार्यलय सचिब रिन्छेन तामाङ सहभागी हुनुहुन्थ्यो ।  हरेक बर्ष निर्वाचन आयोगमा दर्ता रहेको राजनीति दलहरुले आ आफ्नो बाषिक आय ब्याय आयोग समक्ष बुझाउनु पर्ने प्रवाधान रहेको छ  ।

एम एनओ बुझायो बार्षिक आर्थिक आय ब्याय

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्