शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ झापाले पत्रकार सम्मेलन गर्दै

Mongol Vision | 16 नोभेम्बर 2021

एम एनओ झापाले पत्रकार सम्मेलन गर्दै

एम एनओ झापाले पत्रकार सम्मेलन गर्दै 
झापा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले आफनो  १४ औं जिल्ला अधिबेशनको बारेमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन गर्ने भएको छ । 
   १४ औ झापा जिल्ला अधिबेशन मुलआयोजक सभाका संयोजक लासिमहाङ मंगोलले दिनु भएको जानकारी अनुसार  मंसिर २ गते बिहिवार झापाको दमकमा उक्त पत्रकार सम्मेलन हुनेछ । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको १४ औं जिल्ला अधिबेशन आउदो पुस ३ गते झापाको केर्खा बजारमा हुदैछ । पत्रकार सम्मेलनकै अवसरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम समेत हुने मंगोलले बताए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्