शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ सुनसरी जिल्ला अध्यक्ष लाई मातृशोक

Mongol Vision | 16 मे 2021

एम एनओ सुनसरी जिल्ला अध्यक्ष लाई मातृशोक


सुनसरी / मंगोल नेशनल अर्गनाइजेसन सुनसरी जिल्ला सभाका अध्यक्ष सान्ता राई लाई मातृशोक परेको छ ।
जिल्ला सभा अध्यक्ष राइका आमाको हर्क शोभा राई  ७५ बर्षको उमेरमा शनिबार जेठ १ गते निधन हुनुभएको छ । सामान्य खोकी , पेट दुख्ने समस्या भए पछि उहालाइ बिराटनगर स्थित नोबेल हस्पिटल मा उपचारार्थ लगिएको र त्यहा उपचार पछि छोरीको घर इटहरीमा राखिएको मृत्युकका ज्याइ एम एनओ  प्रबास सभा भारत मेघालयका कोषाध्यक्ष दिपेन्द्र राइले बताउनु भयो । उहाका अनुसार आमा हर्क शोभा राइको घरमा नै निधन भएको हो ।
बि स २००३ साल माघ ४ गते खोटाङको दिक्त्तेलमा जन्मनु भएका राई धेरै जसो छोरी सान्ताको मै बस्नु हुन्थ्यो । उहाको ४ छोरी र १ छोरा रहेको छ । मृत्युक राइको आज आइतबार राई समुदायको परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्