बुधबार 1 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ दाङले घोराहीमा मनायो २७ औं मुलबासी दिवस

mongol vision | 10 अगस्ट 2021

एम एनओ दाङले घोराहीमा मनायो २७ औं मुलबासी दिवस

दाङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङले २७ औं विश्व मुलबासी दिवस सदमुकाम घोराहीमा मनाएको छ ।

घोराही उपमहानगर पालिका वडा नम्बर 13 स्थित नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितीको भवनमा 27 औं विश्व मुलबासी दिवस कार्यक्रम तथा मुलबासी मंगोल र मानब अस्तित्व सम्बन्धि यकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालक जिल्ला सभा दाङका सचिव प्रीन्स घर्ती मगर मंगोलले गर्नुभएको थियो । सभाध्यक्षमा एम एनओ जिल्ला सभा दाङका अध्यक्ष प्रीतम चौधरी, प्रमुख अतिथि एबम् प्रशिक्षक एम एनओ लुम्बिनी प्रान्तिय सभाका सदस्य घनश्याम चौधरीले गर्नुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा एम एनओ लुम्बिनी प्रान्तिय सभाका सदस्य दिपा चौधरी, अतिथिमा एम एनओ लुम्बिनी प्रान्तिय सभाका सल्लाहकार बेद बहादुर थापा मगर, एम एनओ भुपु सैनिकका अध्यक्ष मन बहादुर पुन मगर उपस्थित हुनुभएको थियो । एम एनओ जिल्ला सभा दाङका सल्लाहकारहरु कृष्ण बहादुर घर्ती मगर, धनसरी रोका मगर, हिरासरी रोका मगर, शेर बहादुर घर्ती मगर, कान्ता बहादुर घर्ती मगर, बसन्त कुमार बुढाथोकी मगर, अम्मर बहादुर बुढा मगर उपस्थित हुनुभएको थियो ।

त्यसैगरी एम एनओ जिल्ला सभा दाङका कोषाध्यक्ष मन बहादुर पुन मगर सह-सचिव जितन पुन मगर, एम एनओ जिल्ला सदस्यहरु ज्योति रोका मगर, पहलमान आले मगर, नरेन्द्र रोका मगर(पुर्ब कोषाध्यक्ष), भिम प्रकाश झांक्री मगर, कुमार घर्ती मगर, हुन बहादुर पुन मगर, श्याम बहादुर पुन मगर, निर्मल थापा मगर, पदम सिंह रोका मगर, मोहन घर्ती मगर, डम बहादुर छ्न्त्याल, जिउधन चौधरी, रमिता चौधरी, धरम घर्ती मगर, सुशिल चौधरी, लेख बहादुर कुमाल, प्रकाश चौधरी, प्रेम रोका मगर, टेक बहादुर बुढा मगर, सुर्य प्रसाद पुन मगर उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको स्वागत मन्तव्य एम एनओ जिल्ला सभा दाङको सदस्य भिम बहादुर नेपालीले राख्नुभएको थियो । उक्त कार्यक्रमको समापन उक्त सभाका सभाध्यक्षबाट भई पुर्ण बहादुर घर्ति मगरको अध्यक्षतामा 31 सदस्यीय एम एनओ घोराही नगर सभा गठन गरियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्