शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ दमक नगर सचिब कार्बाहिमा

mongolvision | 29 नोभेम्बर 2021

एम एनओ दमक नगर सचिब कार्बाहिमा


दमक / मंगोल नेशनल अर्गनाइजेशन तदर्थ दमक नगर सभाका सचिब थमानसिह राई कार्बाहीमा परेका छन ।
  एम एनओ १४औं  झापा जिल्ला अधिबेशन मुल आयोजक सभाको मंसिर १२ गते   सोमबार बसेको आकस्मिक बैठकले नगर सचिब राई लाई कार्बाही गरेको संयोजक लासिमहाङ लिम्बू बताए । उनका अनुसार नगर सचिब राई संगठनको बिधान बिपरित काम गरेको र संगठनलाई आच आउने गतिविधि गर्ने गरेकोले कार्बाही गरिएको हो । उनलाइ संगठनको साधारण सदस्य समेत नरहने गरि कार्बाही गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्