बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओले बुझायो आयव्यय

mongol vision | 3 अगस्ट 2021

एम एनओले बुझायो आयव्यय

काठमाण्डु/ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभा काठमाण्डुले आर्थिक बर्ष 2077/078 को आफ्नो दलको आयव्यय विवरण लेखा परिक्षक द्वारा परिक्षण गराइ निर्वाचन आयोग समक्ष बुझाएको छ ।

दलको तर्फबाट संगठनका केन्द्रीय सभाका मुलसचिव थम्मन बहादुर बुढा मगर, केन्द्रीय कोषाध्यक्ष आङदावा शेर्पा तथा केन्द्रीय सदस्य एवं सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङको टोलिले सोमबार काठमाण्डुको कान्तिपथमा रहेको आयोग पुगेर उक्त आयव्यय विवरण बुझाएको केन्द्रीय सदस्य तामाङले मंगोल भिजन साप्ताहिकलाई बताउनु भयो । हरेक वर्ष निर्वाचन आयोगले आयोगमा दर्ता भएको राजनीतिक दलहरुलाई आयव्यय बुझाउन परिपत्र गर्ने गर्दछ । त्यही परिपत्रको आधारमा दलहरुले आ-आफ्नो वार्षिक आयव्यय बुझाउने गर्दछ ।

एम एनओले बुझायो आयव्यय

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्