बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ भद्रपुर नगर सभाको सक्रियतामा वडा सभा गठन

Mongol Vision News | 1 फेब्रुअरी 2020

एमएनओ भद्रपुर नगर सभाको सक्रियतामा वडा सभा गठन

भद्रपुर/ मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको सक्रियतामा शत्र सदस्यीय ३ नम्बर वडा सभा गठन भएको छ ।

      आज 1 फेब्रुअरी शनिबारका दिन भद्रपुरको भिमनगर चौक स्थित नगर अध्यक्ष किशोर मगरको अध्यक्षतामा एक प्रशिक्षण कार्यक्रमको बीच तीन नम्बर वडा सभा गठन भएको हो । जसको अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः अम्मर प्रधान, सुवाष काम्बाङ, जोन रसाइली र कमला तामाङ चयन भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा टेकमान सिंजाली मगर, चन्द्र प्रसाद बोखिम, सुनिता लिम्बू, सन्नुहाङ्मा लिम्बू, अभिषेक गोले, आश बहादुर तामाङ, राज कुमार खालिङ राई, सुकु लिम्बू, बिजय तामाङ, लोक बहादुर मगर, बिजय नेवार, लोक बहादुर काम्बाङ र राज कुमारी विसुङ्के चयन भएका छन् । त्यसैगरी सल्लाहकारहरुमा बाबुलाल विक, लाल बहादुर काम्बाङ, निमा लामा तामाङ, परसुराम तामाङ रहेका छन् ।

एमएनओ भद्रपुर नगर सभाको सक्रियतामा वडा सभा गठन

कार्यक्रममा एमएनओ भद्रपुर नगर सभाका कोषाध्यक्ष सुवास इधिङ्गो, सदस्यहरु बिकिन काम्बाङ, बुद्ध मगर लगायत अन्य वडा सभाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । नवगठित वडा सभाका पदाधिकारीहरुलाई अध्यक्ष किशोर मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने सचिव अर्जुन लोवाले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्