Baneera Mongol Meche | 17 अप्रिल 2019
काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशनले आफ्नो सांगठनिक गतिविधि निर्वाचन आयोगमा अभिलेखिकरण गरेको छ । गत जुन २१, २२ र २३ २०१८ अर्थात् २०७५ असार ७, ८ र ९ गते इलाममा सम्पन्न मंगोल नेशनल अर्गनाइजेशनको पाँचौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभाका पदाधिकारी तथा पारित विधान निर्वाचन आयोगमा अभिलेखिकरण भएको जानकारी पत्र मिति १७ अप्रिल २०१९ (२०७६ बैशाख ०४) गते संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे, मूलसचिव थम्मन बहादुर बुढा मगर लगायत संगठनका नेता तथा कार्यकर्ता निर्वाचन आयोग पुगी उक्त जानकारी पत्र लिनु भएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology