बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओले आगामी उपनिर्वाचनमा तिनै तहको निर्वाचन लड्ने

Mongol Vision News | 6 सेप्टेम्बर 2019

एमएनओले आगामी उपनिर्वाचनमा तिनै तहको निर्वाचन लड्ने

काठमाडौं/ नेपालको एकमात्र लोकतन्त्रवादी राजनितीक संगठन मंगोल नेशनल अर्गनाइजेशनले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा रिक्त रहेको प्रतिनीधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यहरुको चुनावमा भाग लिने भएको छ ।

   मिति २०७६ भदौ १६ गते आयोगबाट प्रकाशित सुचना अनुरुप देशको विभिन्न तहमा रिक्त रहेको प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तह सदस्यहरुको निर्वाचन आगामी २०७६ मंसिर १४ गते सम्पन्न हुने प्राप्त जानकारी अनुसार नेपालको एकमात्र लोकतन्त्रवादी संगठन मंगोल नेशनल अर्गनाइजेशनले पनि प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य निर्वाचनमा दलिय हैसियत कायम गरि आज आवश्यक कागज पत्र आयोगमा बुझाएको केन्द्रीय कार्यलय सचिव रिन्छेन दोर्जे तामाङले बताए । संगठनले गत २०७४ मा सम्पन्न स्थानिय तहको निर्वाचनमा स्वतन्त्रतापुर्वक सहभागी भएकोले उक्त घोषीत मितिमा सम्पन्न हुन गईरहेको ३ नै तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशन सहभागी हुने प्रेसिडेण्ट बुद्धलाल मेचेले जानकारी दिनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्