बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गाेर्खामा २५ अाै विश्व मुलवासी दिवश मनाइयाे ।

Anita Thapa Mongol | 9 अगस्ट 2019

गाेर्खामा २५ अाै विश्व मुलवासी दिवश मनाइयाे ।

09 August,2019 /गाेर्खा

जिल्ला सभा गोरखाले २५औं विश्व मुलवासी दिवस सम्पन्न मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाको आयोजनामा आफ्नै कार्यलय , गोरखामा जिल्ला अध्यक्ष गङ्गा राना मगरको सभाधक्ष्यतामा र गण्डकी प्रदेश सभाका सदस्य मङ्गल सिं गुरुङको प्रमुख आतिथ्यतामा २५ औं विश्व मुलवासी दिवस सभ्य र भव्य रुपमा मनाउन सफल भएको छ । कार्यक्रममाअतिथिका रुपमा पालुङटार नगर सभाका अध्यक्ष रिन्छेन लामा तामाङ , हुनुहुन्थ्यो ।प्रमुख अतिथिज्युले मंगोल नेशनल अर्गनाइजेसनमा आवद्ध सम्पुर्ण मुलवासी मंगोलहरु अब कती पनि ढिलासुस्ती नगरिकन मुलवासी मंगोलहरुको हक , अधिकार र अस्तित्वको लागि डा गोपाल गुरुङज्युले प्रतिपादन गर्नु भएको मंगोल रास्ट्रवादको सिधाान्तअनुसार आवश्यकता अनुसारको मंगोल मुक्तिका लागि अहोरात्र खटे मात्र मुलवासी मंगोल मुक्ती हुने कुरामा जोड दिदै मुलवासी र आदिवासीको बारेमा सम्पुर्णलाइ प्रस्ट पार्नु भयो । अतिथिज्युले पनि नेपालका ८०% अहिन्दु मुलवासीहरुको हित मंगोल नेशनल अर्गनाइजेसनमा छ भन्दै मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य नेम बहादुर गुरुङज्युले दिनुभएको थियो र सन्चालन जिल्ला सचिव कृष्ण कुमारी घले श्रेष्ठले गर्नु भएको थियो ।

यसै अवसरमा जिल्ला सद्सय तिम्बा घ्याल्चेनज्युले मंगोल रिसर्च सेन्टरको लागि प्रतिबद्धता गर्नुभएको रकम प्रदान गर्नु भएको छ ।

गाेर्खामा २५ अाै विश्व मुलवासी दिवश मनाइयाे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्