बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गाेर्खामा डा.गाेपाल गुरूङकाे तेेस्राे वार्षिक स्मृती सभा सम्पन्न

Rajendra Tamang | 11 जून 2019

गाेर्खामा डा.गाेपाल गुरूङकाे तेेस्राे वार्षिक स्मृती सभा  सम्पन्न

मंगाेल नेशनल अर्गनाइजेशन जील्ला सभा गाेर्खाकाे अायाेजनामा युग पुरूष डा. गाेपाल गुरूङकाे काे तेस्राे बार्षीक स्मृति सभा  सम्पन्न भएकाे छ।गंगा रानाकाे सभाध्यता साथै संगठनका गण्डकि प्रदेश सभाका सचिब देब बहादुर थापा मगरकाे प्रमुख अाथित्यतामा सम्पन्न भएकाे हाे।स्मृति सभालाइ सम्बाेधन गर्नूहूदै  प्रमुख अतिथी मगरले गाेपाल गुरूङकाे दर्शन र सिदान्तलाइ सिराेपर गर्दै  अगाडी बढेर  मंगाेल मूक्तिका यात्राहरू चाेमाेलूङ्मा काे शिर चुम्ने संङ्घारमा पूगीसकेकाे बताउनु भयाे।

गाेर्खामा डा.गाेपाल गुरूङकाे तेेस्राे वार्षिक स्मृती सभा  सम्पन्न

यसै गरी गण्डकी प्रदेश सदस्य मंगल सींङ गुरूङ, जील्ला सभाका पधादिकारीहरू तेम्बा ग्याल्जेन, रेन्जेन लामा, तुलविर बहादुर तामाङ तगायतका अतिथीहरूले  गाेपाल गूरूङकाे बिषयमा बाेल्नूहूदै  मंगाेल मूक्तिकाे एउटा धराेहर भाैतिक रूपमा हामी माझ नरहनू भए पनि उहां युगाै युग अजर र अमर भइ बाचीरहनूएकाे कुरा अबगत गराउनू भयाे।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्