शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हार्दिक बधाई तथा शुभकामना

Mongol Vision News | 30 जून 2019

हार्दिक बधाई तथा शुभकामना

मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय सदस्य अमुम देवमाक्रेहाङ ज्यु ४३औं वसन्त पुरा गरि ४४औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मंगोल भिजन पत्रीका संचालन गर्न रु .पाँच हजार र प्रदेश नं १ का अध्यक्ष अमुम भास्कर चाम्लिङज्युले अफिस व्यवस्थापनमा सहजता होस् भन्ने हेतुले रू. दश हजार उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएकोमा उहाँहरु दुवैजनालाई मंगोल भिजन परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्याक्त गर्दछौं ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्