बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको चुलाचुलिमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण

Laasim Hang Mongol | 6 जूलाई 2019

इलामको चुलाचुलिमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्लाको चुलाचुली स्थित मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

 

5 July शुक्रबारका दिन चुलाचुली वडा नम्बर ६ फुङनाम बजार स्थित आशमान तामाङको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बोले उपस्थित लोकहरुलाई मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो । स्थानिय शुभचिन्तक एवम् मंगोलप्रेमी लोक चेतनबहादुर मगरको विशेष पहलमा सम्पन्न प्रशिक्षण कार्यक्रममा फुङनाम बजारका स्थानिय लोकहरुको उल्लेखनिय रुपमा उपस्थित रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्