शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको मासेबुङमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision | 20 नोभेम्बर 2020

इलामको मासेबुङमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभा अन्तरगत मासेबुङ गाउँपालिका स्थित लारुम्बाको भालुटारमा गाउँ सभाको आयोजनामा एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रेम राज केरुङको अध्यक्षता रहेको कार्यक्रम संगठनका केन्द्रीय प्रचार प्रसार सचिव मणि पापो लिम्बूको प्रमुख आतिथ्यथामा सम्पन्न भएको थियो । कार्यक्रमका बिशेष अतिथि समेत रहेका एम.एन.ओ 1 नम्बर प्रदेश सभाका अध्यक्ष भाष्कर चाम्लिङले उपस्थित सबैलाइ प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रमना एम.एन.ओ माइनगर सभाका अध्यक्ष चन्द्र कुमार फागो लगायतको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्