सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको १४ औं जिल्ला अधिबेशन बैशाखमा हुने

mongol vision | 19 मार्च 2021

इलामको १४ औं जिल्ला अधिबेशन बैशाखमा हुने

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभाले आफ्नो १४ औं जिल्ला अधिबेशन आउँदो बैशाखमा गर्ने भएको छ ।

जिल्ला सभा इलामको चैत ४ गते सदरमुकाम स्थित जिल्ला कार्यलयमा संगठनका केन्द्रीय सह-सचिब धन प्रकाश खिम्दुङको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्ला सभाको १४ औं अधिबेशन आउँदो बैशाख २२ र २३ गते गर्ने निर्णय भएको इलाम जिल्ला सभा अध्यक्ष प्रेम बम्जनले बताउनु भयो । उहाँका अनुसार पहिलो दिनको कार्यक्रम हलमा हुनेछ भने दोस्रो दिनको घोषणा सभा कार्यक्रम सदरमुकाम इलाम बजारको टुडिखेल चोक बजारमा विशाल र्याली सहित हुँनेछ । बैठकले १४ औं जिल्ला अधिबेशनलाई भब्य र सभ्य बनाउन जिल्ला अध्यक्ष बम्जनको संयोजकमा १४ औं जिल्ला अधिबेशन मुल आयोजक सभा निर्माण गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्