सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको सुर्योदय ५ मा मंगोल नेशनल अर्गनाइजेशन

Mongol viaion | 12 सेप्टेम्बर 2021

इलामको सुर्योदय ५ मा मंगोल नेशनल अर्गनाइजेशन

इलाम / इलामको सुर्योदय नगर पालिका वाड नं.० ५ मा मंगोल नेशनल अर्गनाइजेशनको तदर्थ वाड सभा निर्माण भएको छ ।
भदौ २६ गते  शनिबार सुर्योदय नगर सभाले आयोजनामा भएको  एक कार्यक्रमको बिच उक्त तदर्थ वाड सभा निर्माण भएको हो । संगठनका केन्द्रिय सदस्य राजन चाम्लिङको प्रमुख आतिथ्यता  र १४औं इलाम जिल्ला अधिवेशन मूलआयोजक सभाका संयोजक प्रेम कुमार बम्जनको विशेष आतिथ्यतामा भएको कार्यक्रमले मदन कुमार राइको अध्यक्षता मा २० सदस्यीय तदर्थ वाड सभा निर्माण भएको छ ।
        जसमा सचिव सन्जोग राई, सह-सचिव किरण गुरुङ, कोषाध्यक्ष धन कुमार बुर्जा मगर, प्रचारप्रसार सचिव नन्द कुमार घले रहेका छ्न भने सदस्य हरु पदम तामाङ, रन्जित तामाङ, देव तामाङ, दिप्कल तामाङ, दिवन तामाङ, छुदेन तामाङ, शुसिल गोले, पारष तामाङ, उज्जवल तामाङ, निश्चल तामाङ, निमा तामाङ, तपुन राई, मनोज राई, प्रिती तामाङ र शेर्गेन तामाङ रहेका छन  । सुर्योदय नगरसभा अध्यक्ष बिराज तामाङको अध्यक्षतामा भएको कार्यक्रम नगर सचिव ललित तामाङले संचालन गरेका थिए

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्