मङ्गलबार 30 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलाममा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

Mongol Vision | 5 डिसेम्बर 2020

इलाममा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन इलाम जिल्ला सभा अन्तरगत चुलाचुली गाउँपालिका -1, हात्तिलेदा टोलमा एम.एन.ओ चुलाचुली गाउँपालिका सभाको आयोजनामा चन्द्र केरुङको सभाध्यक्षमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख आतित्यथा संगठनका केन्द्रिय प्रचार प्रसार सचिव मणि पापो लिम्बुले गर्नु भएको थियो । कार्यक्रमका बिशिस्ठ अतिथी संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य तथा आर्थिक सभाका सदस्य सान बहादुर मेचेले उपस्थित सबैलाइ मंगोल राष्ट्रवाद सम्बन्धि लिखित तथा मौखिक प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रम गाउपालिका सभाका सचिव सुन्दर लिम्बुले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्