सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इटहरी -१९ मा मंगोल प्रशिक्षण

Mongol Vision News | 30 डिसेम्बर 2019

इटहरी -१९ मा मंगोल प्रशिक्षण

ईटहरी / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सुनसरीको सक्रियता इटहरी उपमहानगरपालिका वार्ड न- १९ मा एकदिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

       २०७६ पौष १२ गते सनिवार को दिन जिल्ला सभा सुनसरी को सक्रियता मा इटहरी १९ मा सुनसरी जिल्ला सभाका कार्यबाहक अध्यक्ष अहिन्दु मुलवासी मंगोल चेली शान्ता राइको अध्यक्षता सम्पन्न उक्त मंगोल प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य तथा जुझारु युवा नेता सुरज फोम्बो लिम्बू रहनु भएको थियो ।

       प्रशिक्षक तथा प्रमुख अतिथी लिम्बुले उपस्तिथि मंगोलसमुदायलाई भन्नू भयो " मंगोल नेशनल अर्गनाइजेशनले लडेको वैचारिक लडाइ यस मुलुकमा दीर्घकालीन स्थाई शान्ति र मुलुक संवृद बनाउने पवित्र लडाइ हो , हिंसा आतंकले ल्याएको परिवर्तन संसारमा क्षणिकमात्र भएको छ ,अत अब हामीले हाम्रो आफ्नो मंगोलभुमी संसारमा उदाहरणीय शान्ति संवृदी सम्पन्न मुलुक बनाउनु छ भने वैचारिक क्रान्तिको मेरुदण्ड चुनावमा मंगोलमाया देखाई खाँटी अहिन्दु मुलवासी मंगोल नेताहरुलाई बहुमतले विजयी गराइ मुलुकको राजनीति बागडोर हस्तान्तरण गर्नुपर्छ - तब मात्र यो मुलुक उदाहरणीय सुन्दर मंगोलभुमिमा रुपान्तरण हुन्छ " स्थानीय अहिन्दु मुलवासी मंगोल समुदायहरुको उपस्तिथि रहेको उक्त प्रशिक्षण कार्यक्रममा किरण राइले स्वागत मन्त्यब राखेका थिए भने कार्यक्रम संचालन सुनसरी जिल्ला सभा सदस्य सुरज लिम्बुले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्