शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इटहरीमा मंगोलको प्रशिक्षण

mongolvision | 25 फेब्रुअरी 2022

इटहरीमा मंगोलको प्रशिक्षण


सुनसरी / मंगोल नेशनल अर्गनाइजेशन सुनसरी जिल्ला सभाको आयोजनामा सुनसरीको इटहरीमा एक दिने मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरी जिल्ला सभाका अध्यक्ष सान्ता राइको अध्यक्षता र १ न प्रान्तीय सभाका अध्यक्ष भास्कर चाम्लिङको प्रमुख आतिथ्य बिहिवार फागुन १२ गते इटहरी उपमहानगर पालिका वाड न २० मा उक्त प्रशिक्षण कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा प्रमुख चाम्लिङले सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा उहाले मंगोलवाद के हो र एम एनओले के चाहन्छ भन्ने बारेमा प्रष्ट पार्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा स्थानीय मुलबासी जन समुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रमकै अवसरमा दिल कुमार राइको अध्यक्षता तदर्थ वाड न २० सभा समेत गठन गरिएको छ । तदर्थ वाड सभाका पदाधिकारीहरु लाई प्रमुख अतिथीले पद तथा गोपनियता सपथ ग्रहण गराउनु भएको थियो ।  जिल्ला सभाका सल्लाहकार दीपेन्द्र राइले पनि संगठन को बारेमा आफ्नो मन्तव्य राख्नु भएको कार्यक्रम   जिल्ला सचिव नवराज तामाङले संचालन गरेका थिए ।   

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्