बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जिल्ला सभा गोर्खाको तेस्रो अधिवेशन मिति घोषणा

Rajendra Tamang | 12 डिसेम्बर 2020

जिल्ला सभा गोर्खाको तेस्रो अधिवेशन  मिति  घोषणा

12 Dec 2020 का दिन मंगोल नेसनल अर्गनाईजेसन जिल्ला सभा गोर्खामा बसेको बैठक ले जिल्ला सभाको तेस्रो अधिवेशनको मिती तय गरेको छ।अधिवेशन सभा संयोजक  गंगा राना मगरको सभाध्यक्षता तथा संगठनका केन्द्रीय आर्थिक सभा सदस्य सोमबहादुर तमुको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको छ।यसैगरी मंगलसिंग गुरुङ बिशेष अतिथी रहनुभएको थियो।

जिल्ला सभा गोर्खाको तेस्रो अधिवेशन  मिति  घोषणा

गत चैत 28 गते तोकीएको अधिवेशन कोरोना र बंदाबन्दिको कारण स्थगित गरीएको थियो।डिसेम्बेर ३१ का दिन मंगोल नेसनलअर्गनाइजेसन जील्ला सभा गोर्खाको तेस्रो अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ।बैठकको औपचारिक कार्यक्रम मूल आयोजक सभाका सचिब कृष्णकुमारी घले श्रेस्ठले संचालन गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्