आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जील्ला सभा लमजुङको ऐतीहासिक दोस्रो अधिवेशनको मिति तय

Mongolvision | 6 जनवरी 2021

जील्ला सभा लमजुङको ऐतीहासिक दोस्रो अधिवेशनको मिति तय

लमजुङ/मंगोल नेसनल अर्गनाइजेसन जील्ला सभा लमजुङको ऐतिहासिक दोस्रो अधिवेशनको मिति तोकीएको छ।संगठनका पूर्व जील्ला अध्यक्ष विकाश गुरुङको संयोजकत्वमा दोश्रो अधिवेशन आयोजक सभा गठन भएको छ।संगठनको विधिविद्दान अनुरूप सम्पन्न हुन लागेको अधिवेशनको मिति आउंदो माघ २३ गतेको लागी निर्धारण गरिएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्