सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जैमिनी नगरपालिका ९ नं. वडा सभा गठन

दिपक मंगोल | 5 मार्च 2022

जैमिनी नगरपालिका ९ नं. वडा सभा गठन

बाग्लुङ, ५ फेब्रुअरी २०२२ का दिन मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा बाग्लुङको सकृयतामा जैमिनी नगरपालिका ९ मा परिचयात्मक प्रशिक्षण तथा ९ नं. वडा सभा गठन भएको छ।

निशान थापा मगरको अध्यक्षतामा प्रमुख अतिथि बाग्लुङ जिल्ला सभा अध्यक्ष सागर घर्तिमगर रहनु भएको थियो।

कार्यक्रममा सागर घर्तिमगरले एम.एन.ओ. र मंगोलराष्ट्रबादको बारेमा प्रष्ट्याउनु भएको थियो। भने उपस्थित सवैले मंगोल अस्तित्व र .एन.ओ. बारे धारणा समेत राख्नु भएको थियो।

कार्यक्रममा १६ सदस्यीय वडा सभा समेत गठन भएको छ।

 

जैमिनी नगरपालिका ९ नं. वडा सभा गठन

सहविर थापा मगर अध्यक्ष, कमल थापा मगर सचिव, रन्जना नेपाली, सहसचिव गरिमा थापामगर, प्रचारप्रसार सचिव प्रशुराम थापा मगर र सदस्यहरूमा पुर्णबहादुर थापा मगर, नरमायाँ थापा मगर, सविता सुनार, जिवबहादुर थापामगर, मिनबहादुर थापा मगर, लिलाबहादुर थापामगर, होमबहादुर थापा मगर, खिबहादुर थापामगर, मैना थापा मगर, गंगाबहादुर थापा मगर र सल्लाहकार भुमिकला थापा मगर सहित १६ पदाधिकारीहरूको जैमिनी नगरपालिका ९ नं. वडा सभा गठन भएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्