शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

६ जना सदस्य प्रान्तीय सभा मापदोन्नति

mongolvision | 29 डिसेम्बर 2021

६  जना सदस्य प्रान्तीय सभा मापदोन्नति

 

झापा/ मंगोल नेशनल अर्गनाइजेशन १ न प्रान्तीय सभाले  विभिन्न जिल्ला सभाका ६ जना सदस्यहरु लाई प्रान्तीय सभा सदस्यमा पदोन्नति गरेको छ ।
प्रान्तीय सभाका सचिब सागर राइले दिनु भएको जानकारी अनुसार झापा जिल्ला सभाका सल्लाहकारदय लासिम हाङ मंगोल  , श्रीप्रसाद लिम्बू , जिल्ला सदस्य राज कुमार लावती , के बि तामाङ  , धनकुटा जिल्ला सभाका सल्लाहकार बिश्व लावती र भोजपुर जिल्ला सभाका सल्लाहकार अनिल राई लाई प्रान्तीय सभा सदस्य पदोन्नति गरिएको बताउनु भयो ।
त्यस्तै केहि समय अघि प्रान्तीय सभाले निलम्बन गरेका आफना सदस्य लाई निलम्बन फुकुवा गरेको छ । यसरी फुकुवा हुनेहरुमा   डालेस्वर लिम्बू ,धिरज राई , मिना कुमारी गुरुङ ,लता लिम्बू , किरण थाम्सुहाङ , कबिता राना, युन्छुना लावती ,भिममाया मगर र मिना धिमाल रहेका छन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्