सोमबार 6 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जरुवा टोलमा एम एनओको प्रशिक्षण सम्पन्न

mongol vision | 18 मार्च 2021

जरुवा टोलमा एम एनओको प्रशिक्षण सम्पन्न

मोरङ/ एम एनओ जिल्ला सभा मोरङको पहलमा साथै मिक्लाजुङ गाउँ सभाको सक्रियतामा र मिक्लाजुङ गाउँ सभा प्रमुख मिलन मुक्तान ज्युको सभाध्यक्षतामा मिक्लाजुङ ४ जरुवा टोलमा मंगोल रास्ट्रवाद विषयक एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।

१७ मार्च २०२१ मा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी केन्द्रिय सदस्य सुरज फोम्बोले संगठनको कार्यनीति तथा दर्शन बारे प्रष्ट पार्दै हाम्रो मुलुकको बर्बादी र हामी ८० प्रतिशत मुलवासी मंगोलहरुको अस्तित्व समाप्त पार्ने साम्राज्यवादि हिन्दुआर्य शासकहरु नितिगत हिसाबले हाम्रो सत्रु हुन्, सबैले चिन्नु जरुरी भएको बताउँदै अब सबै मुलवासी मंगोलहरुले आफ्नो व्यक्तीगत स्वार्थ भन्दा माथी उठेर योगदान दिनु पर्ने समय आइसकेको बताउँदै आगामी चुनावमा सत्रुहरुलाई परास्त गर्नु पर्नेमा जोड दिनु भएको थियो। यसै गरि आदिवासी, जनजाती, मुलवासी र मानव अस्तित्व बारेम प्रष्ट पार्नु भएको थियो। उक्त कार्यक्रममा स्वागत मन्तव्य बबि राई ज्युले गर्नुभएको थियो, पुर्ब मिक्लाजुङ गाउँ सभा सदस्य सुमन लिङ्देन ज्युले सुभकामना मन्तव्य राख्नु भएको थियो भने लाल बहादुर मगर ज्युले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्