शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापा जिल्लासभाद्वारा समवेदना पत्र हस्तान्तरण

Mongol Vision News | 28 अगस्ट 2019

झापा जिल्लासभाद्वारा समवेदना पत्र हस्तान्तरण

झापा / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा झापाका प्रचारप्रसार सचिव भरत राइज्युको सहोदर दाजु दिनेश राइको वर्ष ३२मा अल्पायु मै भएको निधनप्रती मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा झापा परिवार स्तब्ध हुँदै समवेदना पत्र बुझाएको छ ।

झापा जिल्लासभाद्वारा समवेदना पत्र हस्तान्तरण

गतहप्ता राइको राती सुतेकै अवस्थामा असामयिक निधन भएको थियोे । शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति सयंम आत्मबलबाट उत्पन्न होस् , शोकलाई शक्तिमा बदल्न सक्ने हिम्मत प्राप्त होस् भन्दै एक कार्यक्रम गरि समवेदना पत्र बुझाएका हुन् । मेचिनगर सभाका सदस्य किशोर धिमालले उक्त समवेदना पत्र पढेर सुनाएका थिए भने झापा जिल्ला सभाका अध्यक्ष लासिमहाङ्ग मंगोलले मृतका आफन्तलाई समवेदना पत्र हस्तान्तरण गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्