शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको कमल गाउँपालिकामा मानव अस्तित्व विषयक खुल्ला प्रशिक्षण सम्पन्न

Mongol Vision News | 30 मार्च 2019

झापाको कमल गाउँपालिकामा मानव अस्तित्व विषयक खुल्ला प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल नेशनल अर्गनाइजेशन कमल गाउँपालिका सभाको आयोजनमा मानव अस्तित्व लगायत राजनितीक विषयमा खुल्ला प्रशिक्षण सम्पन्न भएको छ । कमल गाउँपालिकाको वडा नम्वर ४ सितापुरी मिल डाँडा स्थित कमल गाउँपालिका सभाका अध्यक्ष प्रेम बहादुर लिम्बूको सभाध्यक्ष र संगठनका केन्द्रीय सदस्य श्याम लिम्बू र वैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङको विशिष्ट आतिथ्यतामा खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । आज सम्म हामी हाम्रो लागि भन्दा पनि बाहुन क्षेत्रीको भावी सन्ततिको उज्वल भविष्यको निम्ति ज्यानको बाजि राखि लडिरहेको छौं तर अबको समय हामिले हाम्रो भावी सन्ततिको लागि लड्नु पर्ने कुरामा प्रमुख अतिथी लिम्बूले बताउनु भयो । कार्यक्रममा संगठन र संगठनको नीति र उद्धेश्य बारेमा पनि प्रमुख अतिथी लिम्बूले प्रष्ट पार्नु भयो भने उक्त प्रशिक्षण कार्यक्रम सन्चालन लासिम हाङ लिम्बूले सन्चालन गरेको थियो ।

झापाको कमल गाउँपालिकामा मानव अस्तित्व विषयक खुल्ला प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्