बुधबार 15 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापाको दोमुखामा मंगोल प्रशिक्षण

mongolvision | 13 मार्च 2022

झापाको दोमुखामा मंगोल प्रशिक्षण


मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा र कमल गाउँसभाको संयुक्त आयोजनामा शिवसताक्षी -१० दोमुखा स्थित शरदार चोकमा मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई एम. एन. ओ. जिल्ला सभा झापाका सचिव सागर दर्जीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले मानव उत्पत्ति, अस्तित्व र पहिचान बिचको फरक, मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक पृष्ठभुमि, नेपालको राजनैतिक परिवर्तनमा एम.एन.ओ. को भुमिकाको बारेमा प्रष्ट्याउँदै मुलुकको वास्तविक विकास र निकासको निम्ति अब जनताले एम.एन.ओ. लाई रोज्नुको विकल्प नरहेको बताउनुभयो ।  क्षणको दौरानमा उहाँले मानव उत्पत्ति, अस्तित्व र पहिचान बिचको फरक, मंगोल नेशनल अर्गनाइजेशनको ऐतिहासिक पृष्ठभुमि, नेपालको राजनैतिक परिवर्तनमा एम.एन.ओ. को भुमिकाको बारेमा प्रष्ट्याउँदै मुलुकको वास्तविक विकास र निकासको निम्ति अब जनताले एम.एन.ओ. लाई रोज्नुको विकल्प नरहेको बताउनुभयो ।  
कार्यक्रममा जिल्ला सभा झापाका सहसचिव भरत राई, सदस्य जयेन मगरको पनि उपस्थिति रहेको थियो । लोक समुदायको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम कमल गाउँसभा सचिव विजयहाङ लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्