बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काभ्रेको बनेपामा मंगोल प्रशिक्षण सहित बनेपा न.पा गठन सम्पन्न

Rajendra Tamang | 20 डिसेम्बर 2020

काभ्रेको बनेपामा मंगोल प्रशिक्षण सहित बनेपा न.पा गठन सम्पन्न

काभ्रे/19 Dec 2020 का दिन मंगोल नेसनलअर्गनाइजेसन जील्ला सभा काभ्रेको आयोजनामा जिल्लाको बनेपा नगरपालिकामा एक कार्यक्रम बीच नगर सभा गठन सम्पन्न भएको छ।जील्ला सभा काभ्रेका अध्यक्ष भरत तामाङको सभाध्यक्षता तथा कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रिय सर्वोच्च सभा सदस्य रिन्छेन तामाङ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।कार्यक्रमका अन्य अतिथिहरु संगठनका केन्द्रिय सदस्य द्वय रूबेन श्रेस्ठ,धनमाया तामाङ,बागमती प्रदेश सभाका सचिब राजेन्द्र तामाङ,कोषाध्यक्ष कुमार तामाङ,प्रचार सचिब सालिक मगर तथा जील्ला सभा काभ्रेका पदाधिकारीहरुको आसान ग्रहण गरीएको थियो।कार्यक्रमका प्रमुख अतिथि साथमा अन्य अतिथिहरूले मंगोल नेसनल अर्गनाइजेसनले अगाडी बढाएको राजनीतिक यात्राको बारेमा प्रस्ट पार्नुभएको थियो।पासाङ लामाको अध्यक्षतामा मंगोल नेसनल अर्गनाइजेसन बनेपा नगर सभा गठन भएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्