शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काभ्रेको महाभारत गाउँ पालिकामा एक दिने प्रशिक्षण सम्पन्न

mongol vision news | 4 अगस्ट 2019

काभ्रेको महाभारत गाउँ पालिकामा एक दिने प्रशिक्षण सम्पन्न

मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रेको महाभारत गाउँ पालिकामा एक दिने प्रशिक्षण सम्पन्न भएको छ।जिल्ला सभा काभ्रेका बरिस्ठ सल्लाहकार पासाङ लामाले उपस्थित मङ्गोल समुदायलाई मुलवासी मङ्गोलकाे अस्तित्व र मानव सभ्यताको बिसयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्