शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काभ्रेको रोशी गाउँपालिकामा एम. एन. ओ. को वडा सभा

mongolvision | 19 डिसेम्बर 2021

काभ्रेको रोशी गाउँपालिकामा एम. एन. ओ. को वडा सभा

 
काभ्रे  / मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रेको आयोजनामा रोशी  गाउँपालिका- ११ मा एक दिने प्रशिक्षण कार्यक्रम सथै वडा सभा गठन कार्यक्रम
सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक कृष्ण तामङको सभाअध्यक्षमा एवं एम . एन. ओ. केन्द्रिय सदस्य रिन्छेन तामाङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा एम. एन. ओ.  बाग्मती प्रान्तीय अधिवेशन  आयोजक सभाका सचिब सालिक मगर रहनुभएको थियो भने अतिथिमा काभ्रे  जिल्ला अध्यक्ष कमल तामाङ रहनुभएको थियो । 
 सम्पन्न भएको एक कार्यक्रम बिच मनधोज तामाङको अध्यक्षतामा ११ सदस्यीय  वाड न ११ ,गठन गरिएको छ । कार्यक्रममा विशिस्ट अतिथि शालिक मगरले मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि तामाङले उपस्थित लोक समुदायमा मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभयो । कार्यक्रमकै दौरान मनधोज तामाङको अध्यक्षतामा ११ सदस्यीय  रोशी- ११ वडा सभा गठन भएको छ । जिल्ला सभा काभ्रेका सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य पासाङ नोर्बु  तामाङले राखनु भएक्क थियो भने जिल्ला सभा काभेका प्रचारप्रसार सचिव सानुकान्छा तामाङले कार्यक्रम  सञ्चालन गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्