शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काभ्रेको तेमाल गाउँ पालिकामा एम एनओको वाड सभा

mongolvision | 8 नोभेम्बर 2021

काभ्रेको तेमाल गाउँ पालिकामा एम एनओको वाड सभा


काभ्रे / काभ्रेको तेमाल गाउँ पालिकामा मंगोल नेशनल अर्गनाइजेशनले तदर्थ वाड सभा गठन गरेको छ ।
नोभेम्बर ७ तारिक आइतबार संगठनका केन्द्रीय सदस्य तथा केन्द्रिय कार्यालय सचिब रिन्छेन तामाङको प्रमुख आतिथ्यता सम्पन्न भएको एक कार्यक्रमका बीच वीर बहादुर तामाङको अध्यक्षतामा २१ सदस्य तेमाल गाउँ पालिका वाड न ३ तदर्थ वाड सभा गठन भएको छ । तदर्थ वाड सभाका सचिब , कोषाध्यक्ष , सह सचिब , र प्रचार प्रसार सचिबमा क्रमश छिरिङ तामाङ ,सुनित तामाङ , टुलम तामाङ र कान्छा तामाङ रहनु भएको छ । त्यस्तै सदस्यहरुमा निरमाया तामाङ ,शुक वीर तामाङ ,मेन्दोरानी तामाङ , सेती तामाङ ,माइला तामाङ ,च्याबा तामाङ ,तिथमान तामाङ ,निलप तामाङ ,बिष्णुमाया तामाङ , कुन्साङ तामाङ , कर्मा तामाङ र सलाम तामाङ रहेका छन । नव गठन भएका तदर्थ वाड सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथी तामाङले पदतथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
त्यस्तै कार्यक्रमकै अवसर पारेर कार्यक्रमका प्रमुख अतिथी तामाङ र जिल्ला सभा काभ्रे अध्यक्ष कमल लोप्चन तामाङले संयुक्त रुपमा मंगोलवाद बिषयमा प्रशिक्षण प्रदान गर्नु भयो । सो क्रममा उहाहरुले मंगोलवाद र एम एनओको सिद्धान्त बारेमा प्रकाश पार्नु भएको थियो । कान्छा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अक्कल तामाङ ,चन्द्र तामाङ ,पासाङ नुर्बु तामाङ ,दुर्गालाल तामाङ लगायत स्थानीय मंगोल जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम राज कुमार तामाङले संचालन गरेका थिए ।

काभ्रेको तेमाल गाउँ पालिकामा एम एनओको वाड सभा

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्