बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कैलाली जिल्ला सभाको अध्यक्षमा टेक बहादुर

mongolvision | 19 मार्च 2023

कैलाली जिल्ला सभाको अध्यक्षमा टेक बहादुर


कैलाली / मंगोल नेशनल अर्गनाइजेसन कैलाली जिल्ला सभाको  दोश्रो अधिबेशन  कार्यक्रम भब्य रुपमा सम्पन्न्न भएको छ ।
चैत  ४ गते शनिबार अधिबेशन मुल आयोजक सभाका संयोजक  डम्बर रोका मगरको अध्यक्षतामा संगठनका केन्द्रीय सदस्य  प्रेमछिरी शेर्पा ( दिक्पाल) को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अन्य अतिथिहरुमा  केन्द्रिय सदस्य  बिष्णु मान बिक ( आयुश)  , प्रदेश सल्लाहकार बिरु घर्ती मगर र सचिब  कमल घर्ती मगर हुनुहुन्थ्यो ।
अधिबेशनको बन्द सत्रले टेक बहादुर बिढाथोकी मगरको अध्यक्ष तामा १७ सदस्य जिल्ला सभा सर्बसहमतीमा चयन गरेको छ । जसकोब सचिबमा कर्णराज तारामी मगर ,कोषाध्यक्ष तुलाराम थापा मगर ,सह सचीव सुन्तली रम्तेल प्रचारप्रसार सचीव मनिराम थापा र सदस्यहरुमा  गोबिन्द तारामी मगर , हेमराज खप्तडी ,हर्क ब पराइ ,पुर्ण ब घर्ती , कुबि राम रोका , अमि मिजार , सर्मिला थापा , दिपा पुन ,पदम राना , पदम सलमी, गणेश बुढामगर , अर्जुन घर्ती मगर ,
सल्लाहकार ,तेज ब घर्ती मगर र डम्बर ब रोका मगर रहनु भएको छ । सर्ब सहमतीमा चयन हुनुभएका जिल्ला सभाका पदाधिकारीहरु लाई कार्यक्रमका प्रमुख अतिथि प्रेम छिरी शेर्पा , केन्द्रीय सदस्य बिष्णु मान बि क , प्रदेश सभा सचिब कमल घर्ती मगर र सल्लाहकार बिरु घर्ती लगायतले कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । दोस्रो जिल्ला अधिबेशन कार्यक्रम लाई सफल बनाउन सहयोग प्रदान गर्नु हुने महानुभाव हरुलाइ कार्यक्रम का प्रमुख अतिथिद्वारा कदर प्रत्र प्रदान गरिएको थियो ।कार्यक्रम मा मंगोल शुभचिन्तक तथा लोक समुदायहरुको उल्लेखनीय उपस्थित रहेको रहेका थिए ।  कार्यक्रम सन्चालन  जिल्ला सचीव  टेक ब बुढाथोकी मगरले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्