शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कैलाली जिल्ला सभाको दोस्रो अधिबेशन चैतमा हुने

mongolvision | 1 मार्च 2023

कैलाली जिल्ला सभाको दोस्रो अधिबेशन  चैतमा हुने


कैलाली / मंगोल नेशनल अर्गनाइजेशन कैलाली जिल्ला सभाको दोस्रो जिल्ला अधिबेशन आउदो चैतमा हुने भएको छ ।
जिल्ला सभा कैलालीले बुधबार फागुन १७ गते जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो दोस्रो जिल्ला अधिबेशन चैत ४ गते कैलालीको मोहन्याल गाउँ पालिका १ चायभावर स्थित कोपिला सामुदायिक बनको प्राङ्गणमामा गर्ने  भनिएको छ । अधिबेशन लाई भब्य र सभ्य बनाउनको निम्ति सबैमा सहयोगको अपिल समेत गरेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्