बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कैलालीको मोहन्याल गाउँपालिकामा मंगोल प्रशिक्षण

mongolvision | 10 फेब्रुअरी 2022

कैलालीको मोहन्याल गाउँपालिकामा मंगोल प्रशिक्षण


कैलाली/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा कैलालीको आयोजनामा मोहन्याल गाउँपालिका वडा नं. १ को चायाभावरमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
          10 फेब्रुअरी 2022 का दिन मंगोल नेशनल अर्गनाइजेशन कैलाली जिल्ला सभाका अध्यक्ष दम्मर रोका मगरको सभाध्यक्षतामा एवं सुदुरपश्चिम प्रदेशसभाका अध्यक्ष पदम बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मगरले स्थानीय लोक समुदायहरुलाई मंगोल दर्शनको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । जिल्ला सभाका सदस्यहरु लगायत स्थानीय लोक समुदायहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सदस्य भक्त थापा मगरले स्वागत मन्तव्य राखेका थिए भने सचिव टेक बुढाथोकी मगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्