बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कैलालीको मसुरीयामा एम. एन. ओ. को प्रशिक्षण कार्यक्रम

mongolvision | 22 जनवरी 2022

कैलालीको  मसुरीयामा एम. एन. ओ. को प्रशिक्षण कार्यक्रम


कैलाली / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा कैलालीको आयोजनामा कैलालीको गौ. न. पा. स्थित मसुरीयामा एकदिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम. एन. ओ. कैलाली जिल्ला सभा अध्यक्ष टेक बुढाथोकीको सभाध्यक्षतामा एवं एम. एन. ओ. सुदुरपश्चिम प्रान्तीय सभा अध्यक्ष पदम बहादुर मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि सुदुरपश्चिम प्रान्तीय सभा सचिव कमल घर्ती रहनुभएको थियो भने अतिथिहरुमा कोषाध्यक्ष रोश्नी घर्ती, 
सदस्यहरु आरेन चौधरी, तेज घर्ती, रहनुभएको थियो । कार्यक्रममा अतिथिहरुले शुभकमना मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथि र प्रमुख अतिथिले संयुक्त रुपमा मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । स्थानीय लोक समुदायहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सदस्य पूर्ण मगरले स्वागत मन्तव्य राखेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्