शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कैलालीमा मंगोलवाद बिषयक प्रशिक्षण सम्पन्न

Mongol Vision News | 6 अक्टोबर 2019

कैलालीमा मंगोलवाद बिषयक प्रशिक्षण सम्पन्न

कैलाली / सुदुर पश्चिम प्रदेश अन्तगत कैलाली जिल्लाको मोहन्याल गाउँ पालिका वाड न ५ को पाल्सा गाउँमा मंगोल नेसनल अर्गनाइजेसनले एक दिने मंगोलवाद बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । असोज १६ गते एम एनओ सुदुर पश्चिनम प्रदेश सभाका सचिब पदम बुढामगरको उपस्थितिमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम लाई बुढा मगर , प्रदेश सभाकै कोषाध्यक्ष टिकेशरी घर्ति मगरदय ले संयुक्त रूपमा सहभागीहरुलाई मंगोलवाद बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै गरि उहाहरुले एमएनओले उठाइरहेको माग र मुद्दाको बारेमा पनि बताउनु भयो साथै मंगोलले कथित दशै किन बहिस्कार गरिरहेको भन्ने सम्बन्धमा पनि प्रस्ट्याउनु भएको थियो । वाड नं ५ वाड सभाका अध्यक्ष गोबिन्द्र घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा स्थानिय ब्याक्तित्वहरुले पनि आ - आफनो धारणा राख्नु भएको थियो । त्यस छेत्रका मुलबासी जनताहरुको उल्लेखिय सहभागीता रहेको कार्यक्रम प्रदेश सभाका प्रचार सचिब कमल घर्तीले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्