मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

केन्द्रीय सभालाई आर्थिक सहयोग

Lassim Hang Mongol | 14 जनवरी 2019

केन्द्रीय सभालाई आर्थिक सहयोग

काठमाडौं/ ८०% अहिन्दू मूलवासी मंगोलहरूको भोलिको उज्वल भविष्य र मंगोल मुक्तिको सुनौलो किरणका लागी मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभालाई प्रवास अफ्गानस्तान स्थित बृटिश शैनिकमा कार्यरत खनियवास गाउँपालिका-४ दार्खा धादिङ निवासी मनका धनी मंगोलप्रेमी राम बहादुर थापा मगरले दश हजार दुई सय पचास आर्थिक सहयोग गर्नु भएको छ ।
केन्द्रीय कार्यलयमै उपस्थित भई केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूलाई उक्त रकम हस्तान्तरण गर्नु भएको थियो ।सहयोगी मनका धनी मंगोलप्रेमी राम बहादुर थापा मगरलाई प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूले धन्यवाद स्वरूप खादा ओढाई सम्मान पनि गर्नु भयो । "भौतिक शरिर मेरो प्रवासमा भएनी मन त मेरो सधैं नेपालमै हुन्छ।" आगामी दिनमा पनि संगठनलाई सहयोग गर्दै अहिन्दू मूलवासी मंगोल मुक्तिको अभियानमा लागी परि रहने  राम बहादुर थापा मगरले बताउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्