बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

केन्द्रिय सदस्य खपाङी लाई पितृशोक

mongolvision | 16 डिसेम्बर 2021

केन्द्रिय सदस्य खपाङी लाई पितृशोक


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य मंगोल भक्त खपाङी लाई पितृशोक परेको छ ।
   केन्द्रिय सदस्य खपाङीका बुवा ७० वर्षिय मान बहादुर खपाङीको १५ डिसेम्बर बुधबार उपचारको क्रममा काठमाडौको वीर हस्पिटलमा निधन भएको खपाङीले बताउनु भयो । उहाका अनुसार मृतक मधुमेह रोगी हुनुहुन्थ्यो ।  काठमाडौको सखमुलमा  बसोबास गर्नु उहालाइ २ हप्ता अघि वीर हस्पिटल उपचारको लागि लगिएको थियो । उहाको त्यही निधन भएको हो । मृतक खपाङी लाई संगठन  केन्द्रिय कोषाध्यक्ष आङ्दावा शेर्पाले संगठनको झन्डा ओडाइ अन्तिम सद्भान्जली प्रदान गर्नु भएको थियो । सद्भान्जली कार्यक्रममा केन्द्रिय सदस्यहरु मोहन मगर, राजन चाम्लिङ , दोस्रो बागमती प्रान्तीय अधिबेशन मुल आयोजक सभाका संयोजक राजेन्द्र तामाङ , कोषाध्यक्ष कुमार तामाङ , प्रचार सचिब सालिक थापा लगायत विभिन्न जिल्ला ,नगर गाउँ सभा का पदाधिकारीहरुको उपस्थित रहेको थियो ।   

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्