बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

केराबारी नरकोटे टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Laasim Hang Mongol | 6 जूलाई 2019

केराबारी नरकोटे टोलमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

मोरङ/ गाउँ-गाउँ जाऔं मूलवासी मंगोल जगाऔं अस्तित्व बचाऔं संगठनको मूल नारालाई आत्मसात गर्दै मोरङ जिल्ला सभाले जिल्लाको विभिन्न स्थानहरुमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कर्यक्रम सप्पन्न गरेको छ ।

 

6 July शनिबारका दिन मोरङ जिल्ला सभाको सक्रीयतामा केराबारी ६ नरकोटे टोलमा स्थानीय मंगोलप्रेमी लोकप्रसाद लिम्बूको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बूको प्रमुख आतिथ्यता रहेको थियो भने गोल्छ राईले स्वागत मन्त्व्य राख्नु भएको थियो । प्रमुख अतिथी फोम्बोले उपस्थित महानुभावहरुलाई मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भयो । कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन बेलबारी नगरसभाका सचिव जुना घलेले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्