शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कास्कीको दोस्रो जिल्ला अधिबेशन चैतमा हुने

Mongol Vision News | 2 मार्च 2020

कास्कीको दोस्रो जिल्ला अधिबेशन चैतमा हुने

कास्की / मंगोल नेशनल अर्गनाइजेशन कास्की जिल्ला सभाको दोस्रो जिल्ला अधिबेशन आउदो चैत १ गते हुने भएको छ ।

जिल्ला सभा कास्कीको गएको १३ फागुनमा बसेको बैठकले जिल्ला अधिबेशनको मिति तय गरेको हो । सगठनका केन्द्रिय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिकका निर्देशक प्रेम छिरी शेर्पाको प्रमुख आतिथ्यता बसेको बैठकले दोस्रो जिल्ला अधिबेशन लाई भब्य रूपमा सम्पन्न गर्नको लागि जिल्ला अध्यक्ष रियाज गुरुङको संयोजकतमा १६ सदस्यीय अधिबेशन मुल आयोजक सभा समेत निर्माण गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्