mongolvision | 13 अगस्ट 2022
काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशनको काठमाडौ जिल्ला सभा पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौको बौद्ध स्थित बौद्ध गाडेनको सभाहलमा सनिवार संगठनका केन्द्रीय सचिब सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको बिशिस्ट अतिथिमा केन्द्रीय प्रवक्ता दिलिप धिमाल रहनु भएको थियो भने अतिथीहरुमाकेन्द्रीय सदस्य तथा कार्यलय सचिब रिन्छेन तामाङ , केन्द्रिय सदस्य हरु मंगोल भक्त खपाङी , रुबेन श्रेष्ठ , जोनि बि क , बागमती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामाङ , सचिब कुमार तामाङ , कोषाध्यक्ष सालिक थापा , नुवाकोट जिल्ला सभा अध्यक्ष प्रदीक्षा तामाङ , रसुवा जिल्ला अध्यक्ष बिकास तामाङ , धादिङ जिल्ला अध्यक्ष धर्मराज स्यादेन , काभ्रे जिल्ला अध्यक्ष कमल तामाङ , लम्जुङ जिल्ला अध्यक्ष बिकास गुरुङ , सिन्धुली जिल्ला अध्यक्ष शान्त वीर लामा , चितवन जिल्ला सभा अध्यक्ष टेक बहादुर तामाङ र प्रबास सभा साउदीका अध्यक्ष धावा लामा रहनु भएको थियो ।
पुर्नगठन कार्यक्रमले बाबुलाल तामाङको अध्यक्षतामा १३ सदस्य जिल्ला सभा निर्माण गरेको छ । पुर्न गठन जिल्ला सभा को सचिब , कोषाध्यक्ष , सह सचिबमा क्रमश राम कुमार तामाङ ,कुल बहादुर स्याबो , सीता तामाङ रहेका छन भने सदस्यहरुमा कान्छी ह्याल्मो , ग्याल्मो ह्याल्मो , सान्ता तामाङ ,लेकगोम घिसिङ ,तेन्जिङ छोमो तामाङ , कान्छीमाया लामा, चन्द्रमाया लामा निर्मला तामाङ रहेका छ । त्यतै जिल्ला सल्लाहकारमा सुरेश कुमार तामाङ रहेका छन । पुर्ब गठित जिल्ला सभाका पदाधिकारीहरु लाई कार्यक्रम प्रमुख अतिथि तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
पुर्न गठित जिल्ला सभाका सल्लाहकार सुरेश कुमार लामाको सभा अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी सन्तोष तामाङ , बिशिस्ट अतिथि दिलिप धिमाल केन्द्रिय सदस्य रुबेन श्रेष्ठ , बागमती प्रान्तीय अध्यक्ष राजेन्द्र तामाङ , नुवाकोट जिल्ला अध्यक्ष प्रदीक्षा तामाङ , लम्जुङ जिल्ला अध्यक्ष बिकास गुरुङ , काभ्रे जिल्ला अध्यक्ष कमल तामाङ , सिन्धुली जिल्ला अध्यक्ष शान्तवीर लामा , धादिङ जिल्ला अध्यक्ष धर्म राज स्यादेन , रसुवा जिल्ला अध्यक्ष बिकास तामाङ र चितवन जिल्ला अध्यक्ष टेक बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सीता तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम बिनोद तामाङले कार्यक्रम संचालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology