शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालिकाको गेटबानमा एमएनओको प्रशिक्षण

Baneera Mongol Meche | 10 मे 2019

कमल गाउँपालिकाको गेटबानमा एमएनओको प्रशिक्षण

कमल गाउँपालिकाको गेटबानमा एमएनओको प्रशिक्षण झापा / मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभाको अायोजनामा कमल गाउँपालिका वडा नं.-5 स्थित मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

           10 May 2019 शुक्रबारका दिन मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभाको अध्यक्ष प्रेम लिम्बूको सभाध्यक्षता एवम् संगठनका केन्द्रीय सदस्य श्याम लिम्बू ज्यूको प्रमुख अातिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धि एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं.-5 स्थित गेटबानमा कार्यक्रमका प्रमुख अतिथि साथै मूख्य प्रशिक्षक श्याम लिम्बू ज्यूले मूलवासी मंगोलको विषयमा र मंगोल राष्ट्रवादको विषय उपस्थित मूलवासी लाेकसमुदायलाई प्रशिक्षण प्रदान गर्नु भएको छ । यसैगरी प्रशिक्षणकै क्रममा लिम्बूले देश समुन्नत र समृद्ध बन्नकाे निमित्त मंगोल राष्ट्रवादनै अन्तिम विकल्प रहेको कुरामा पनि जोड दिनु भयो भने उक्त कार्यक्रम झापा जिल्ला सचिव बानिरा मेचेले सञ्चालन गरेकी थिइन् ।

 

 

 

कमल गाउँपालिकाको गेटबानमा एमएनओको प्रशिक्षण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्