बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउँपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision | 10 अक्टोबर 2020

कमल गाउँपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न


झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँपालिका सभाको सक्रियतमा कमल गाउपालिका 4 जैबाइस टोलमा प्रेम लिम्बुको सभाध्यक्षमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य तथा आर्थिक सभा सदस्य सान मंगोलको प्रमुख आतित्यथा रहेको कार्यक्रममा बिशेष अतिथी बैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङ अतिथिहरु एम.एन.ओ झापा जिल्ला कोषाध्यक्ष बिरबल योङहाङ, प्रचार प्रसार सचिब भरत राई लगायतको उपस्थिति रहेको कार्यक्रमलाइ प्रशिक्षणको क्रममा प्रमुख अतिथीले मानव उत्पती अस्तित्व र समसामयिक राजनीतिक परिबेशको बारेमा प्रस्टाउनु भएको थियो । कार्यक्रम हिजन राइले संचालन गर्नु भएको थियो ।

कमल गाउँपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्