Mongol Vision | 19 अप्रिल 2021
झापा / मंगोल नेशनल अर्गनाइजेसन कमल गाउँ सभाले आफ्नो प्रथम गाउँ अधिबेशन आउदो जेठमा गर्ने भएको छ । आइतबार बैशाख ५ गते संगठनका केन्द्रीय सदस्य सान बहादुर मेचेको उपस्थितमा बसेको गाउँ सभाको बैठकले गाउँ अधिबेशन जेठ २० ,२१ र २२ गते केर्खा बजारमा गर्ने निर्णय गरेको छ । प्रथम गाउ अधिबेशन लाई भब्य रुपमा सम्पन्न गर्नको लागि गाउँ सभा अध्यक्ष प्रेम बहादुर लिम्बुको संयोजकमा ३३ सदस्य प्रथम गाउँ अधिबेशन मुल आयोजक सभा समेत निर्माण गरेको छ । बैठक गाउँ सभा अध्यक्ष प्रेम बहादुर लिम्बुको अध्यक्षता मा बसेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology