बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कमल गाउपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

Mongol Vision | 9 डिसेम्बर 2020

कमल गाउपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

 झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँ सभा झापाको आयोजनामा कमल गाउँपालिका- 4 लिङ्देन टोलमा एकदिने मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रेम लिम्बुको सभाध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको प्रमुख आतित्यथा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य तथा आर्थिक सभाका सदस्य सान मंगोलले गर्नु भएको थियो ।
प्रमुख अतिथी मेचेले मंगोल राष्ट्रवादको बिषयमा उपस्थित स्थानीयवासिलाइ प्रशिक्षणात्मक मन्तब्य सहित प्रस्टाउनु भएको थियो । एम.एन.ओ गण्डकि प्रदेश सभाका सल्लाहकार देव थापा मगरको बिशेष आतित्यथा रहेको कार्यक्रमम अतिथी एम.एन.ओ. जिल्ला सभा झापाका अध्यक्ष लासिमहाङ लिम्बू  रहनुभएको थियो कार्यक्रम हिजन राइले संचालन गर्नु भएको थियो ।

कमल गाउपालिकामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्