बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कपिलवस्तुकाे बुद्धभूमी नगरपालिका १ मा एम.एन.अाेकाे एकदिने प्रशिकक्षण र वडा सभा गठन सम्पन्न ।

Lok Mongol | 8 मे 2019

कपिलवस्तुकाे बुद्धभूमी नगरपालिका १ मा एम.एन.अाेकाे एकदिने प्रशिकक्षण र वडा सभा गठन सम्पन्न ।

प्रदेश नं. ५/कपिलवस्तु अाज मिति २०७५/०१/२५ गतेका दिन मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा कपिलवस्तुकाे अायाेजनामा कपिलवस्तु जिल्लाकाे बुद्धभुमि नगरपालिकाकाे वार्ड नं. १ पथ्थरकाेटमा एक दिने प्रशिक्षण तथा वडा सभा गठन सम्पन्न भएकाे छ। उक्त कार्यक्रमकाे सभा अध्यक्षता एम.एन.अाे जिल्ला सभा कपिलवस्तुका अध्यक्ष टेक ब. पुन ज्यूकाे रहेकाे थियाे भने प्रमुख अातिथ्यता भने मंगाेल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वाेच्च सभाका सदस्य केशु रास्काेटी हुनुहन्थ्याे। त्यसै गरि बिशिष्ठ अतिथिमा एम.एन.अाे केन्द्रीय अनुशासन सभाका सदस्य लाल दर्लामी, अतिथिहरु एम.एन.अाे केन्द्रीय सभाका सदस्य जयकली दर्लामी, ५ नं. प्रान्तिय सभाका अध्यक्ष दिपक थापा मगर,काेषाअध्यक्ष नेत्र ब गुरुङ, सदस्य केश ब. थापा मगर, अर्घाखाँची िजल्ला सभाका अध्यक्ष पुर्ण ब. थापा मगर र कपिलवस्तु जिल्ला सभाका सदस्य जुद्द ब. कब्दार हुनुहुन्थ्याे।

कपिलवस्तुकाे बुद्धभूमी नगरपालिका १ मा एम.एन.अाेकाे एकदिने प्रशिकक्षण र वडा सभा गठन सम्पन्न ।

उक्त एक दिने प्रशिक्षण कार्यक्रमकाे प्रशिक्षककाे रुपमा एम.एन.अाे केन्द्रीय अनुशासन सभाका सदस्य एव उक्त कार्यक्रमका विशिष्ठ अतिथि लाल ब. दर्लामीले गर्नु भएकाे थियाे। उक्त प्रशिक्षण तथा सभा गठनकार्यक्रमकाे संचालन एम.एन.अाे ५ नं. प्रान्तका सदस्य बुद्धि ब. सारु ले संचालन गर्नु भएकाे थियाे। उक्त सभावाट गाेबिन्द ब. घर्ती मगरकाे अध्यक्षतामा ३१ सदस्यिय बुद्धभुमी नगरपालिका १ नं. वडा सभा गठन भएकाे छ। उक्त नव गठित सभाका सचिवमा दिपा गाहा, काेषाअध्यक्ष माया थापा मगर, सह-सचिव संताेष अाले साथै सदस्यहरुमा कमान सिं थापा मगर, मान ब. पुन, लाल ब. रेस्मी, चम्पा ढेगा मगर, अनिता मगर, कमला थापा मगर, कल्पनन सारु, माया अाले, तुल्सी थापा, लक्ष्मी श्रेष्ठ, सुमित्रा अाले, खगीसरा साेमरे, हिमा कुमारी पुन, लिला राना, कमला थापा, अर्जुन सारु, वसन्त गाहा, सुनिता थापा, उमा बुढाथाेकी, कुमारी रेस्मी, रन्जिता अाले, कमला थापा, हिमा अाले, मन ब. घर्ती मगर, धान कु. अाले, उषा बगाले र उमा पुन रहेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्