शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं २ गरुसिङे वडा सभा गठन

Lassim Hang Mongol | 19 डिसेम्बर 2018

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं २ गरुसिङे वडा सभा गठन

कपिलवस्तु/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा कपिलवस्तुको आयोजनामा बुद्धभुमी नगरपालिका वडा नं २ गरुसिङे वडा सभा गठन भएको छ ।
१४ नोभेम्बर का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा अध्यक्ष टेक बहादुर पुनको सभाध्यक्षतामा एक प्रशिक्षण कार्यक्रमकोबीच एघार सदस्यीय वडा सभा गठ्न भएको हो । जसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः बिना सारू, विश्णु सारू, गगन थापा मगर, शिव श्रेष्ठ, त्यस्तै सदस्यहरूमा कला राहु, वीरबहादुर राना, लिल बहादुर बुढाथोकी, कलज पुलामी, छविलाल थापा मगर, लोकराज थारू र हिम बहादुर राहु मगर छन् ।
कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सदस्य केशु रास्कोटी मगर र विशिष्ट अतिथी साथै मुख्य प्रशिक्षक केन्द्रीय सदस्य लाल बहाहुर दर्लामि मगर हुनुहुन्थ्यो । अहिन्दू मूलवासी मंगोल जनसमुदायहरूको उल्लेखनिय सहभागीताबीच प्रशिक्षक लाल बहादुर दर्लामिले प्रशिक्षण प्रदान गर्नु भएको थियो भने नवगठित पदाधिकारलाई प्रमुख अतिथी केशु राष्कोटी मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्