शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कपिलवस्तुमा एमएनअाे काे वडा सभा गठन

Sandeep Sinjali | 4 अगस्ट 2019

कपिलवस्तुमा एमएनअाे काे वडा सभा गठन

कपिलवस्तु / मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा कपिलवस्तु काे अायाेजनामा कपिलवस्तु जिल्लाकाे कपिलवस्तु नगरपालिका वार्ड नं. ९ सृनगरमा १ दिने प्रशिक्षण तथा वडा सभा गठन भएकाे छ।

४ अगस्त २०१९ मा भएकाे उक्त सभाकाे अध्यक्षता मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा कपिलवस्तुका सचिव तुलसी बुढा मगरले गर्नु भएकाे थियाे भने प्रमुख अतिथिकाे रुपमा मंगाेल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वाेच्च सभाका सदस्य केशु रास्काेटाी, बिशिष्ठ अतिथि मंगाेल नेशनल अर्गनाइजेशन केन्द्रिय अनुशासन सभाका सदस्य लाल बहादुर दर्लामी , अतिथिहरुमा मंगाेल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाका सदस्य द्वय बुधमाया थापा मगर, फम्फा सिंजाली लगाएन मंगाेल नेशनल अर्गनाइजेशन ५ नं. प्रान्तिय सभाका सचिव जनक मिदुन रहेका थिए । उक्त प्रशिक्षण कार्यक्रमबाट नगेन्द्र सिंजापती मगर काे अध्यक्षतामा २१ सदस्यिय वडा सभा गठन गरिएकाे छ। उक्त नव गठित सभाका सचिवमा टेक बहादुर घर्ती, काेषाध्यक्षमा पम्फा थापा मगर, सहसचिवमा हुमा राना, सदस्य हरुमा नानू राना, सीता तरामु, विष्णु सुनार, सिमा राना, बिमला खर्बिन, नमरता राना मगर, जमुना थारु, ईन्द्रा थारु, दिलप थापा मगर, नर ब. थापा मगर, माधव घर्ती मगर, पुरन खर्विन, दिल माया थापा मगर, चन्द्र ब. थापा मगर, साेम सिंजापती मगर, चन्द्र कला घर्ती मगर र बसन्ती राना मगर हुनु हुन्छ। उक्त कार्यक्रम मंगाेल नेशनल अर्गनाइजेशन ५ नंम्बर प्रान्तिय सभाका सदस्य सुदिप थापा मगरले संचालन गरेका  िथए ।

कपिलवस्तुमा एमएनअाे काे वडा सभा गठन

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्