आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

कतारमा पनि दशै बहिस्कार

mongolvision | 16 अक्टोबर 2021

कतारमा पनि दशै बहिस्कार


काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन  प्रवास सभा कतारले कथित दसै लाई बहिष्कार गरेको छ ।
अक्टोबर १५ तारीख शुक्रबार  दिन दोहा कर्नेश पार्कमा प्रबास सभा कतारका अध्यक्ष देबेन्द्र गर्बुजा मगरको अध्यक्षतामा  कथित हिन्दुहरुको चाड दशैं बहिष्कार कार्यक्रम सम्पन्न भएको हो ।
एम.एन.ओ. प्रवास सभा कतार संगठनका  प्रमुख सल्लाहकार   कार्यक्रमको प्रमुख  अतिथि होम राई,अतिथिहरुमा  प्रदिप लिम्बु,इन्द्र राज सिङ्तान तामाङ,बुद्धिमान लिम्बू,गोपाल पुन मगर,तेज ब.तामाङ,सदस्यहरु,दिवास रोका मगर,नारायण गाहा मगर,स्याम रोका मगर ,   पुस्प राई,कृष्ण राई,मन ब.गुरुङ ,मान सिङ बिक ,सोम लामा रहनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि, अतिथिहरु लगायत  सह-सचिव कमल राई,प्रचारप्रसार सचिब  विनोद बिनोद शेरपुन्जा मगर सदस्य तेज ब.तामाङ ,नारायण गाहा मगर,लखन बुढा मगर,स्याम रोका मगर ,दिबास रोका मगर, मन ब. गुरुङले मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रममा उपस्थिति सम्पुर्ण मुलवासी मंगोलहरुलाइ अध्यक्ष द्वारा कालो टीका बहिष्कार स्वरुप लगाई दशैं बहिष्कार कार्यक्रम सम्पन्न भएको छ ।  आजको कथित दशै बहिस्कार कार्यक्रम सचिव  राजा तामाङले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्