शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लुम्बिनी प्रान्तीय सभाको दोस्रो अधिबेशन फागुनमा हुने

mongolvision | 6 डिसेम्बर 2021

लुम्बिनी प्रान्तीय सभाको दोस्रो अधिबेशन फागुनमा हुने


बुटवल / मंगोल नेशनल अर्गनाइजेशन लुम्बिनी प्रान्तीय सभाको दोस्रो अधिबेशन आउदो फागुनमा हुने भएको छ ।
मंसिर १० गते प्रान्तीय सभाको बुटवलमा बसेको बैठकले दोस्रो प्रान्तीय अधिबेशनको मिति तय  गरेको अध्यक्ष दिपक थापा मगरले मंगोल भिजन लाई बताउनु भयो । उहाका अनुसार प्रान्तीय सभाको दोस्रो अधिबेशन गुल्मी जिल्लामा फागुन २१ गते हुनेछ । अधिबेशन लाई भब्य र सभ्य  रुपमा सम्पन्न गर्ने थापाले बताउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्